काठमाडौं– निर्देशक तुलसी घिमिरेले झण्डै सात वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । यसपटक उनले आफ्नो नयाँ फिल्मको नाम ‘पहाड’ राखेका छन् । आफ्नो सबैभन्दा सफल फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल व्यवसायिक रुपमा असफल भएपछि घिमिरेले नयाँ फिल्म बनाउने जाँगर चलाएका थिएनन् । अन्ततः सात वर्षपछि उनले ‘पहाड’ निर्देशन गर्ने निर्णय गरेका छन् । यो फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्कीसंग सहकार्य गर्ने निर्णय गरेका छन् । यही वर्षको दशैंपछि फ्लोर जाने यो फिल्ममा विपिनले मुख्य भूमिका निर्वाह गर्ने निश्चित भए पनि दुबै पक्षबीच सम्झौता भने हुन बाँकी रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...