काठमाडौं– यही वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । यो फिल्म अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा आदि कलाकारले अभिनय गरेका छन् । निर्देशक भारतीका अनुसार सामाजिक थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो फिल्म निर्माण भएको हो । केकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...