५१ दिनमा सकियो ‘मेयर’को सम्पूर्ण छायांकन

April 21, 2024 at 08:13 AM

रंगखबर, काठमाडौँ: सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षको कथामा आधारित फिल्म ‘मेयर’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ५१ दिनमा फिल्मको इन्डक्ल्याप गरेका हुन्। सफल निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित फिल्मको छायांकन काठमाडौँको मल्ल होटलबाट सुरु भएपनि अधिकांश छायांकन भने सर्लाहीमै गरिएको हो। पटकथा प्रडक्शनले निर्माण गरेको फिल्ममा शर्मिला पाण्डे र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...