काठमाडौं– मोडल तथा कलाकार कुसुम शर्मा फिल्ममा अभिनय गर्ने खबर आएको केही दिनपछि नै उनी छायांकनमै व्यस्त हुन थालिसकेकी छिन् । मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्म ‘वर एण्ड बधू’ कुसुमको डेब्यू फिल्म हो भन्दा फरक पर्दैन । यद्यपि, फिल्ममा कुसुमको भूमिका के हुन्छ ? भन्ने बारेमा न कुसुमले केहि बोलेकी छिन् न त निर्माण पक्षले नै यसबारेमा कुनै जानकारी दिएको छ । तर , अहिले उक्त फिल्मको यूनिटबाट कुसुमको एउटा लुक्स बाहिरिएको छ, जसमा कुसुमलाई हट अवतारमा प्रस्तुत गरिएको छ । ‘वर एण्ड बधु’ मा कुसुम शर्मा । कुसुमलाई झट्ट हेर्दा उनलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...