काठमाडौं– विन्ध्यवासिनी क्रिएसनको ब्यानरमा मनोज कुमार अधिकारीले निर्माण गर्ने नयाँ नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ को आइतवार शुभ मुहुर्त सम्पन्न भएको छ । यो फिल्म यहि जेठको पहिलो साताभित्र छायाँकन सम्पन्न गरेर दशैँमा विश्वव्यापि रुपमा दर्शकमाझ आउने बताइएको छ । कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि ‘नौ डाँडापारी’ तथा ‘मंगलशुत्र’ जस्ता फिल्म निर्माण गरेका छन् । ‘जुलेवी’ फिल्मका निर्माता नविन भट्ट ‘फिरफिरे फिरिरी’ मार्फत निर्देशनमा डेब्यू गर्दैछन् । सोसल, हरर तथा कमेडी जनरामा बन्ने यो फिल्मका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट हुन् । यो फिल्मका मुख्य कलाकारहरु शंकर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...