मन्त्री किराँतीद्वारा भिमको गीत ‘मिम्जिमा ए’ सार्वजनिक

December 1, 2023 at 05:41 AM

काठमाडौँ।लिम्बुहरूको मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको उपस्थितिमा बिहीबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किराँतीले यसले कला र संस्कृतिलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...