कृष्णको ‘निरमाया’मा प्रियङ्का र आशीर्वादको रोमान्स

April 22, 2024 at 05:16 AM

गायक कृष्ण बिकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । यस गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन् । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ । गीत : गीतको भिडियोमा प्रियंका कार्की, आशीर्वाद क्षेत्री र सलिना खत्री फिचर्ड छन् । ‘नाइँ नभन्नु ल ६’ चलचित्रबाट एक्सन अभिनेताको रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...