जानकी मन्दिरबाट सुरु भयो ‘रावायण’ छायांकन

April 22, 2024 at 06:38 AM

रंगखबर,काठमाडौँ: निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को शुभ मुर्हत गरिएको छ। फिल्मको शुभ मुर्हत जनकपुरको जानकी मन्दिरमा गरिएको हो। फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे फिल्मको छायांकन आजबाट सुरु गरिएको हो। निर्देशक सुदर्शन थापा सहित अभिनेताद्वय पल शाह, प्रमोद अग्रहरी र अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...