काठमाडौं– अभिनेत्री वर्षा राउत अहिले निकै व्यस्त छिन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘महाजात्रा’ सुपरहिट भएपछि उनको व्यस्तता थप बढ्न थालेको हो । सुन्दर अभिनेत्रीमध्येकी एक वर्षाले ‘महाजात्रा’ मा निर्वाह गरेको भूमिकाका कारण उनी चर्चामा आएकी हुन् । त्यसो त भरखरै मात्र उनले नयाँ फिल्म ‘मेयर’ को छायांकन पुरा गरेकी छिन् । तर फिल्मबाहेक पनि उनी विभिन्न ब्राण्ड प्रमोशनमा पनि उत्तिकै व्यस्त रहन्छिन् । उनी आफ्ना गतिविधिहरु सामाजिक सञ्जालहरुमा पोस्ट गरेर फ्यानहरुलाई आफ्नो बारेमा विभिन्न जानकारी दिइरहेकी हुन्छिन् । उनका केहि पोस्टहरु रमाइला र ख्याल–ठट्टा किसिमका पनि हुन्छन् । यसैबीच, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...