अजय र रकुलको ‘दे दे प्या दे २’ मा अनिल कपुर

April 22, 2024 at 11:44 AM

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगणको सफल सिनेमा ‘दे दे प्यार दे २’ निर्माण तयारी केही समयदेखि चलिरहेको छ । यो सिनेमाको सिक्वेलमा अजय देवगण, लभ रञ्जन र भूषण कुमारले सहकार्य गर्दैछन् । सिनेमाको अघिल्ला भाग जहाँबाट सकिएको थियो, त्यहीदेखि दोस्रो श्रृंखला सुरु हुने बलिउड मिडियाले जानकारी दिएका छन् । दोस्रो सिक्वेलले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...