काठमाडौं– अभिनेता दयाहाङ राईको चर्चा र व्यस्तता समानान्तर रुपले अघि बढिरहेका छन् । गत चैत मशान्तमा प्रदर्शन भएको फिल्म ‘डिग्री माइला’ सिनेमा हलबाट नउत्रिँदै उनको नयाँ फिल्म ‘मनसरा’ प्रदर्शनका लागि तयार भैसकेको छ । यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने ‘मनसरा’ मा दयाहाङ राईसंगै मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधान मुख्य भूमिका छन् । सोमवार दिउँसो झम्सिखेलस्थित मोक्षमा फिल्मको टीमले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका निर्देशक उपेन्द्र सुब्बा, अभिनेताद्वय राई तथा खतिवडा, अभिनेत्रीद्वय मगर तथा प्रधान अनि निर्माता तथा छायांकार उपस्थित भए । पत्रकार सम्मेलनमा सबै कलाकारहरुले ‘मनसरा’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...