दीलिप रायमाझीकी छोरीले खेल्ने पहिलो फिल्मको शुभ साईत गरियो

April 23, 2024 at 02:50 AM

काठमाण्डौँ । लोकप्रिय अभिनेता दीलिप रायामाझीकी छोरी दिब्याले खेल्न लागेको पहिलो फिल्म ‘एक्टर’को शुभ साईत गरिएको छ । मंगलबार बिहान भैसीपाटीमा रहेको कार्यविनायक मन्दिरमा वैदिक विधिद्धारा हवन यज्ञ सहित फिल्मको शुभ साईत गरिएको हो । मकै घर रेष्टूरेन्टका सञ्चालक समेत रहेका निर्माता थमन कुमार भण्डारीको निर्माणमा राजन भुषालले निर्देशन गर्न लागेको यो फिल्ममा दिब्याले अभिनेता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...