केकी, मलिका र दिपाश्रीले गरे बृक्षारोपण

April 23, 2024 at 05:09 AM

बरिष्ठ फिल्म निर्देशक दयाराम दाहाल, अभिनेत्री, निर्देशक दीपाश्री निरौला, अभिनेत्री, पत्रकार, निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी, अभिनेत्री मलिका महत, गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा गुहसचिव, काठमाडौ सिडियो, कानूनविद् तथा संचारकर्मीहरुलेले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा बृक्षारोपण गरेका छन् । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...