काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरु गरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पुरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देशक खनालले सोचे भन्दा कम्फर्ट जोनमा फिल्मको छायांकन गरिएको […]
The post पोस्ट प्रोडक्सनमा दीपेन्द्रको मेयर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...