रजनीकान्त र लोकेशको ‘कुली’ घोषणा (भिडियो)

April 23, 2024 at 08:45 AM

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा अर्न्तगत तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको १७१ औं सिनेमाको टाइटल घोषणा गरिएको छ । लोकेश कन्नगराजको निर्देशनमा निर्माण हुने सिनेमाको नाम कुली राखिएको छ । सिनेमाको टाइटल घोषणा भिडियोमा रजनीकान्तलाई सुन तस्करी गर्न ग्याङसँगको मुडभेडलाई प्रस्तुत गरिएको छ । यो सिनेमा निर्देशक लोकेशले फ्यान ब्वोईको रुपमा रजनीकान्तलाई ट्रिव्युट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...