युद्धरत बालबालिकाको कथाको चलचित्र ‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक

April 23, 2024 at 11:06 AM

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक गरिएको छ। नेपालको सशस्त्र द्वन्द्वको कथामा बनिरहेको यो चलचित्रको तत्कालीन नेकपा माओवादी छापामारको दृश्य झल्किने फोटो सार्वजनिक भएको हो। विगत पाँच वर्षदेखि यो चलचित्रको काम भइरहेको थियो। यसलाई पूजा गुरुङ र विभूषण बस्नेतले संयुक्त रूपमा अछामको रामारोशनमा निर्देशन गरिरहेका छन्। यो चलचित्रमा सशस्त्र युद्धमा प्रयोग भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...