ग्राण्ड प्रीमियरमा ‘बोक्सीको घर’: निर्देशकको प्रशंसा, केकी र सुपलाको अभिनयले जित्यो मन

April 25, 2024 at 05:40 AM

काठमाडौं– यही वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने लेखक तथा निर्देशक सुलक्षण भारतीको फिल्म ‘बोक्सीको घर’ को बिहीवार काठमाडौंमा ग्राण्ड प्रीमियर गरिएको छ । सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित यो फिल्मको प्रीमियर शोमा उपस्थित सेलिब्रेटी दर्शकहरुले निर्देशक भारतीको निर्देशनको खुलेर प्रशंसा गरेका छन् भने अभिनेत्री केकी अधिकारी तथा बाल कलाकार सुपला सापकोटाको अभिनयले मन जितेको प्रतिक्रिया दिएका छन् । काभ्रे जिल्लाका विभिन्न लोकेशनमा छायांकन गरिएको यो फिल्ममा एउटी महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र कतिसम्म यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । फिल्मको प्रीमियरमा उपस्थित भएका कलाकार, प्राविधिक, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...