‘बोक्सीको घर’को प्रिमियर (फोटो फिचर)

April 25, 2024 at 07:02 AM

काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को प्रिमियर गरिएको छ। बुधवार काठमाडौंमा आयोजित प्रिमियरमा यस चलचित्रले उत्साहजनक प्रतिक्रिया गरेको छ। भुवन केसी, दीपाश्री निरौला, प्रकाश सपुत, स्वस्तिमा खड्का, निशा अधिकारी, रीमा विश्वकर्मा, बेनिशा हमाल, ज्ञानेन्द्र देउजा, अशोक शर्मा, भोलाराज सापकोटा, रबिन्द्र झा, बिशाल भण्डारी, प्रशान्त ताम्राकार, आनी छोइङ डोल्मा, सन्तोष पन्त, प्रदिप भट्टराई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...