चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत, भूमिका के हो ?

April 26, 2024 at 02:58 AM

काठमाडौं। सरोज पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा अभिनेता प्रकाश सपुतले अभिनय गर्ने भएका छन्। यस चलचित्रमा उनको भूमिका प्रमुख मध्ये एक नै रहेको निर्देशक पौडेलले बताए। यो चलचित्रमा अन्य दुई कलाकारको पनि प्रमुख भूमिका रहने बुझिएको छ। कलाकारहरूसँग सम्झौता नभइसकेकोले सबै प्रक्रिया पुरा भएपछि जानकारी दिने चलचित्रका निर्माता विनोद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...