कमला भुसाल– काठमाडौं– यतिबेला लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियानले देशैभर सचेतना गराउने काम गर्दै आएको छ । यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । वर्षेनी यो अभियान चलिरहँदा पनि नेपालमा महिला हिंसाका घटना भने कम भएका छैनन् । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्म पूर्वदेखि मृत्यु नहुन्जेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार, शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...