प्रज्ञाले ‘ठुल्दिदी’ निर्देशन गर्दै

April 26, 2024 at 08:14 AM

रंगखबर, काठमाडौँ: प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ । सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...