‘खुस्मा’ असोज ३ मा प्रदर्शन, दोस्रो छायांकन सुरु

April 26, 2024 at 08:45 AM
1 min read

काठमाडौँ- फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ। पहिलो छायांकन गतवर्ष माघमा मनाङमा भएकाे थियाे। फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु गरिएकाे हाे। निर्देशक अशोक थापामगरले फिल्मको छायांकन रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए। फिल्म दिपक बज्राचार्यको छायांकन गरिरहेका छन्।  फिल्म मगर समुदायको परिवेश र जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमकथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...