काठमाडौं– रेड आई फिल्म्सको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’ को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा फिल्मको धमाधम वर्कशप भइरहेको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायांकन वैशाखको अन्तिम सातादेखि प्रारम्भ हुँदैछ । काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् । फिल्मको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत सहभागि छन् । फिल्मको शिर्ष भूमिकामा जितु नेपाल देखिँदैछन् । अभिनेत्री नीति शाह भने यो फिल्मलाई लिएर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...