धिरज मगरको जन्मथलोमा उपासना किन पुगिन् ?

April 26, 2024 at 08:26 AM

असोज ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । पूर्वी रुकुमको मैकोटबाट फिल्मको सुट सुरु गरिएको हो । निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...