काठमाडौं– ऋषिराज आचार्यको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘द्रौपदी’ छायांकन प्रारम्भ भएको ४४ दिनमा ईन्ड–क्ल्याप भएको छ । फागुन अन्तिमदेखि डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रवार शे–फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका कलाकारहरु प्रमुख भूमिकामा छन् । करिच चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ९सुवास० ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । मोहनकुमार झिल्लुको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...