दर्शकले रुचाए ‘बोक्सीको घर’, केकी बनिन् भावुक

April 26, 2024 at 10:21 AM

केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’लाई दर्शकले रुचाएका छन् । शुक्रबार, पहिलो दिन फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन् । फिल्ममा शिर्ष भूमिका निभाएकी केकी अधिकारी, लेखक तथा निर्देशक सुलक्षण भारती, बाल कलाकार सुपला सापकोटा र उनका पिता भोलाराज सापकोटा बिहानी शोेदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हलहल पुगिरहेका छन् । जहाँ केकीलाई भेटेर दर्शकहरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...