काठमाडौं- अहिले कलिउडमा पनि फिल्महरुको बहार आएको छ । धमाधम फिल्म निमार्ण हुन थालेपछि फिल्मकर्मीहरु पनि व्यस्त भएका छन् । कतिपय कलाकार एउटा फिल्मको शूटिङ सकिन नपाउँदै अर्को फिल्मको शूटिङमा व्यस्त हुन थालेका छन् । त्यस्तै फिल्म मेकिङमा मेहनत गरिँदा दर्शकले पनि ती फिल्महरुलाई माया गर्न थालेका छन् । फिल्महरु राम्रो बनिदिँदा दर्शकहरु पनि हलसम्म पुगेर फिल्म हेर्न थालेका छन् । अहिले हप्तै पिच्छे फिल्म रिलिज भइरहेका छन् भन्दा फरक नपर्ला । यो नेपाली फिल्म क्षेत्रका लागि सुधारमुलक संकेत पनि हो । यसैबीच, अभिनेता पल शाह पनि पुरानै लयमा फर्किसकेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...