रायपुर- भारतले अष्ट्रेलिया विरुद्धको टी२० शृङ्खला जितेको छ । भर्खरै सम्पन्न पाँच खेलको शृङ्खलाको चौथो खेल भारतले २० रनले जितेको छ । आजको जीतसँगै भारतले जारी शृङ्खला ३-१ ले जितेको हो । आजको खेलमा भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको सुरुवात आक्रामक रहेको थियो । उसले तीन ओभरमै ४० रन बनाएको थियो । ट्रेविस हेडले दीपक चाहरको एक ओभरमा २२ रन बनाएका थिए । भारतका लागि पहिलो सफलता रवि बिश्नोईले दिलाए । उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...