थिएटरमा तीन नाटक, हलमा ‘बोक्सीको घर’

April 27, 2024 at 12:34 AM
1 min read

काठमाडौँ- २०८१ सालको तेस्रो शनिबार। उपत्यका विभिन्न मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण भएको छ। उच्च सोसहित हलमा केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। नाटकघरमा तीन नाटक मञ्चनरत छ। ‘बाखम्माः मुन्दुममा मान्छे’, ‘ए आई’ र ‘टिकट टु हलिउड’। तीनवटै नाटकको विषयवस्तु फरक छ। त्यस्तै दरबारमार्गमा साभरँ सांगीतिक कार्यक्रम पनि रहेको छ। फुर्सदमा हुनुहुन्छ भने उपत्यकामा हुने मनोरञ्जनात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...