तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत

April 27, 2024 at 03:19 AM

द सिनेमा टाइम्स, काठमाडौं।लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको सिनेमा तेल भिसाको सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिनको यो अमेरिका यात्रा पहिलो पटक हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...