‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक

April 27, 2024 at 10:30 AM

रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक देख्न सकिन्छ। रोमन बज्राचार्य र निकिता थापाको आवाज रहेको गीतमा रोमन बज्राचार्यकै शब्द/संगीत रहेको छ। किरण थापाको कोरियोग्राफी रहेको गीतलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। रोहित अधिकारीको निर्माण तथा सुयोग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...