वक्सअफिसमा आक्रमक ‘बोक्सीको घर’, दुई दिनमा कमायो २ करोड १५ लाख

April 28, 2024 at 03:33 AM

द सिनेमा टाइम्स, काठमाडौ।बोक्सीको घर‘ले नेपाली वक्सअफिसमा आक्रमक सुरुवात गरेको छ। सिनेमाले दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाएको सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन्। केकी अधिकारी निर्मित सिनेमाले २५० शो पाएकोमा शनिबार १५० शो हाउसफुल भएको र बाँकी शो मा ८० प्रतिशत माथिको अकुपन्सी रहेको थियो। वितरक श्रेष्ठले सिनेमाको यो व्यापारिक प्रदर्शनलाई बम्पर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...