ईलाम– उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट सगरमाथा, कन्चनजञ्घासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृङ्खला अवलोकन गर्न आउनेहरुको यहाँ चहलपहल रहन्छ । आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको बासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरु पनि यो क्षेत्रमा पुग्ने गर्दछन् । तस्बिरहरुः विमल वैद्य
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...