म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा बबिता निर्वाचित

April 28, 2024 at 04:49 AM

काठमाडौं। म्युजिक भिडियो निर्देशकहरूको साझा संस्था ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को अध्यक्षमा बबिता श्रेष्ठ मलेकु निर्विरोध निर्वाचित भएकी छन्। शनिवार भएको दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि निर्विरोध रूपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। प्रथम उपाध्यक्षमा डि आर सुजन, द्वितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...