‘मनसरा’ कविता कन्सर्ट पश्चात क्रिकेट मैदानतिर

April 28, 2024 at 08:19 AM
1 min read

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ यो शुक्रबारबाट रिलिज हुँदैछ । निर्माण युनिटले प्रचारका लागि फरक-फरक शैली अपनाइरहेको छ । यस्तैमा दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको यो युनिट आफ्नो प्रचार प्रसारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ । शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो । दुई देशबीच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...