सन्तोष सेनको बलिदानमा हिरोइनको खोजी : क्षमता भए दिनुहोस अडिसन यसरी

April 28, 2024 at 10:49 AM

काठमाण्डौँ । अभिनेता विराज भट्टको छोरालाई ब्याङ डेब्यू गराउँने तयारी सहित ठूलो क्यानभासमा बलिदान नामक फिल्म बनाउँन लागेका निर्देशक सन्तोष सेनको कम्पनीले मुख्य हिरोइनको अडिसन आह्वान गरेको छ । आसुसेन फिल्मसले आईतबार जारी गरेको विज्ञप्ती अनुसार बलिदानका लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...