‘दान्भी’ असार ७ मा प्रदर्शन हुने

April 29, 2024 at 05:48 AM

काठमाडौँ – फिल्म ‘दान्भी’ आगामी असार ७ गते प्रदर्शन हुने भएको छ। यसअघि आगामी जेठ १० गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो। टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै अब असार ७ गते प्रदर्शन हुने घोषणा गरेको छ। प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्म असार ७ गते प्रदर्शन गर्ने निर्णय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...