असार ७ मा पुजाको ‘दान्भी’ रिलिज घोषणा

April 29, 2024 at 07:55 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको एक्सन सिनेमा ‘दान्भी’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । पूजाको जन्मदिनको अवसरमा सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । रुपेश तामाङको निर्देशनमा तयार भएको सिनेमामा पूजाको जोडी कुन्साङ बम्जनसँग बाँधिएको छ । म्यूजिक भिडियोमा जमेका कुन्साङले यही सिनेमाबाट डेब्यु गरेका हुन् । त्यस्तै, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...