पूजाको जन्मदिनमा दान्भीको स्मार्ट मुभ

April 29, 2024 at 07:15 AM

काठमाण्डौँ ।  अभिनेत्री पूजा शर्मा जन्मदिनको अवसरमा फिल्म दान्भीले स्मार्ट मुभ गरेको छ । कुरा काट्ने, उचाल्ने र गसिप क्रिएट गर्नेहरुले यो मुभ लाई पूजा डराएर भागिन, कुलेलाम ठोकिन भन्ने शब्द प्रहार पनि गर्लान तर फिल्म नगरीमा जो स्थापित भईरहन चाहन्छ त्यस्ता मेकरले स्मार्ट मुभ गर्नुनै सवै भन्दा बुद्धीमानि निर्णय हो र उ नै विद्धान …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...