काठमाडौं– नेपाली फिल्म नगरीको अवस्था अहिले निकै सुध्रिएको अनुभव गर्न थालिएको छ । फिल्म क्षेत्र चलायमान हुँदा सिनेमा हलमा समेत दर्शकको संख्या बढ्न थालेको छ । प्रि–प्रोडक्सन, छायांकन, पोस्ट प्रोडक्सन तथा तयार भएर प्रदर्शनको मिति पर्खिएर बसेका फिल्महरुको संख्या दजर्नौं पुगिसकेको छ । यसैबीच, प्रदर्शनको मिति घोषणा गरेका फिल्महरु धमाधाम प्रचार सामग्रीहरु सार्वजनिक गरिरहेका छन् । यसैबीच, यही वैशाख महिनाको अन्तिम साता अर्थात वैशाख २८ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत उक्त ट्रेलर सार्वजनिक गरिएको हो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...