नरमाइलो खबर : ‘माइतीघर’का अभिनेता सीपी लोहनीको निधन

April 29, 2024 at 10:29 AM

फिल्म ‘माइतीघर’ का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को निधन भएको छ । ८६ वर्षको उमेरमा उनको सोमबार निधन भएको हो । अल्माइजर पीडित उनको आज १ः३० बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् । काठमाडौंको माइतीघरस्थित अन्नपूणर् न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...