‘बुहारी’ सिरिज अब ओएसआरको च्यानलमा

April 29, 2024 at 05:13 PM

काठमाडौं। इन्टरनेट सिरिज ‘बुहारी’ डिजिटल स्ट्रिमिङ ओएसआर डिजिटलको युट्युब च्यानलबाट हुने भएको छ। साथमा यो सिरिजको टेलिभिजन प्रसारण हिमालय टेलिभिजनबाट हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसका निर्माताले ओएसआर डिजिटलसँग सम्झौता गरेका छन्। सोही कार्यक्रममा हिमालय टिभी र ओएसआर डिजिटलसँग अलग अलग सम्झौता भएको थियो। हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...