विराजको ‘१२ गाउँ’मा मुख्य अभिनेत्री रुपमा सनिशाको प्रवेश

April 30, 2024 at 07:11 AM

रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’मा मुख्य अभिनेत्री फाइनल भएको छ। फिल्ममा मोडल  सनिशा भट्टराईले मुख्य भूमिका निभाउने जानकारी विराजले दिएका छन। सामाजिक संजाल फेसबुकमा सनिशा र आफ्नो तस्बिर सेयर गर्दै विराजले उक्त कुराको जानकारी दिएका हुन्। उनि लेख्छन  ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...