बिराजको ‘१२ गाउँ’मा सनिशा

April 30, 2024 at 08:19 AM

काठमाडौं। अभिनेता बिराज भट्टले निर्देशन गर्ने चलचित्र ‘१२ गाउँ’मा मोडल सनिशा भट्टराई अनुबन्धित भएकी छन्। पछिल्लो समयमा म्युजिक भिडियोमा चर्चित सनिशाले यही चलचित्रमार्फत नेपाली रजतपटमा पाइला चाल्दै छिन्। चलचित्रका निर्मातासमेत रहेका बिराजले सामाजिक सञ्जाल फेसबुकमार्फत सनिशा चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्। सनिशाले अभिनय गरेका ‘ए होर माया’, ‘आँसु बनी नखस कहिले नि’, ‘तिमीलाई हेर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...