(काठमाडौंका विभिन्न स्थानमा विदेशी पर्यटक । तस्बिरहरु: कलाकर्मी) काठमाडौं– सन् २०२३ को ११ महिनामा नेपालमा नौ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म ९ लाख १८ हजार तीन सय ८ जना पर्यटन नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । गत अक्टोबर महिनामा हाल सम्मकै बढी एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...