ओटिटीमा ‘हीरामन्डी’ सार्वजनिक

May 1, 2024 at 08:12 AM
1 min read

काठमाडौँ- वेब सिरिज ‘हीरामन्डीः द डायमण्ड बजार’ओटिटीमा सार्वजनिक भएको छ। ओटिटी प्लेटर्फम नेटफ्लिक्समा बुधबार(आज)देखि वेब सिरिज सार्वजनिक गरिएको हो। आठ एपिसोडको रहेको वेब सिरिजका निर्देशक सञ्जयलीला भन्साली हन्। सिरिज ब्रिटिस शासनको क्रममा लाहौरको हीरामन्डी रेड लाइट एसियामा (वेश्यालय) चलाउने रानीहरूको कथामा आधारित छ। सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...