अभिनेताप्रधान भाष्य तोड्दै नेपाली फिल्म

May 1, 2024 at 09:10 AM
1 min read

काठमाडौँ- नेपाली फिल्ममा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रीत हुनेगर्छ। अर्थात् उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन्। केही फिल्ममा मात्र कथालाई ‘लिड’ गर्ने कार्यभार अभिनेत्रीले पाएका छन्। किनकी धेरै निर्देशक आफ्नो कथाको मुख्य पात्र ‘हिरो’ अभिनेतालाई नै बनाउने गर्छन्। तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’। यसमा प्रायः कलाकार महिला छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...