नीलकण्ठ सुवेदीको कवितासङ्ग्रह ‘मुग्लानबाट देश नियाल्दा’को दोस्रो संस्करण लोकार्पण

May 1, 2024 at 06:14 PM

काठमाडौं। कवि, साहित्यकार तथा गीतकार नीलकण्ठ सुवेदीको कवितासङ्ग्रह ‘मुग्लानबाट देश नियाल्दा’को दोस्रो संस्करण लोकार्पण गरिएको छ। वि.सं. २०६० देखि संयुक्त राज्य अमेरिका बस्दै आएका सुवेदीले बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कवितासङ्ग्रह विमोचन गरेका हुन्। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको प्रमुख आतिथ्यमा विमोचित कवितासङ्ग्रहमा ५९ वटा कविता प्रकाशित छन्। यो कवितासङ्ग्रहलाई राष्ट्रिका साहित्य प्रतिष्ठानले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...