‘मनसरा’लाई कुन हलमा कति शो ?

May 1, 2024 at 05:28 PM

काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र मनसराको शो खुला भएका छन्। शो खुलेसँगै बुकिङ पनि खुलेको छ। बुधवारदेखि क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन्। देशकै अग्रणी मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो गरी देशभर ६९ शो उपलब्ध गराएको छ। काठमाडौंको बानेश्वर र कालीमाटीमा रहेको वान सिनेमाजले दुई वटा आउटलेटमा १२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...