‘मनसरा’को भव्य प्रिमियर, मिल्यो उत्कृष्ट प्रतिक्रिया

May 2, 2024 at 03:58 AM

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २१ गते अर्थात् भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’को बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा सिनेमा हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । यो सिनेमा हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...